बनभोज कार्यक्रम सम्पन्न

बनभोज कार्यक्रम सम्पन्न
मिति २०७९ माघ २८ गते शनिबार सिद्धार्थ बहुउद्देशीय सहकारी संस्था लि. को मुख्य कार्यालय बुटवल र शान्तिबजार सेवा केन्द्र गैँडहवाका सदस्यहरु सम्मिलित वनभोज कार्यक्रम वनवाटिका शंकरनगरमा सम्पन्न गरियो ।